१४ नयाँ राजदूतको लिस्ट तयार हुँदै

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राजदूतका लागि ३० जनाको सूची प्रधानमन्त्रीलाई बुझाएको बताइन्छ । १४ मुलुकमा एकैपटक राजदूत चयन गर्ने निर्णयमा प्रधानमन्त्री ओली पुगेकाले मन्त्री ज्ञवालीले होमवर्क सुरु गरेका हुन् । स्रोतका अनुसार नेकपाभित्र पनि प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले ६० र ४० को रेसियोमा भागवण्डा गर्ने बुझिएको छ । को-को बन्लान १४ … Continue reading १४ नयाँ राजदूतको लिस्ट तयार हुँदै